logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

भैरवपुरमा ४६ थान कम्बल वितरण


  • उज्यालो अभियान

लालबन्दी, ०३ माघ – लायन्स क्लब लालबन्दी सेन्चुरीले लालबन्दी नगरपालिका ३ भैरवपुर बस्तीमा ४६ थान कम्बल वितरण गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ एचका तराई क्लष्टर चिफ गोपाल श्रेष्ठ, प्रेसिडेन्ट सुनिल कार्की, पूर्व प्रेसिडेन्ट साकार शर्मालगायत भएर कम्बल वितरण गरेका छन् ।

कम्बल प्राप्त गरेपछि स्थानीय विपन्न परिवार खुसी भएका छन् ।