logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी अन्तरक्रिया


  • उज्यालो अभियान

हरिपुर, १२ कात्तिक – ग्रामीण नारी उत्थान संघ हरिपुरले सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी ईश्वरपुर र हरिपुर नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

ईश्वरपुरमा आइतबार र हरिपुरमा आज सोमबार कार्यक्रम गरिएको हो । हरिपुर नगरपालिकाको सभा हलमा ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नसँग समन्वय गरी आयोजना गरेको कार्यक्रममा मेयर गोपाल पन्जियार, विभिन्न वडाका वडाध्यक्ष, पन्जिकरण शाखाका प्रतिनिधि, कर्मचारी, बैंकका प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।

सहभागी सर्वसाधारणले सामाजिक सुरक्षा भत्ताको विषयमा राखेको जिज्ञाशाका सम्वन्धका कार्यक्रमका प्रशिक्षक, वडाध्यक्ष तथा नगरप्रमुखले प्रष्ट पारेका परियोजना संयोजक आशिष रेग्मीले जानकारी दिए ।