logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वर्षाले घर लड्दा ४ लाखकाे क्षति


  • उज्यालो अभियान

ब्रह्मपुरी, १६ साउन – मंगलबार राती परेकाे वर्षाका कारण ब्रह्मपुरी गाउपालिका-२ स्थित लक्ष्मण गुप्ताको घरमा क्षति पुगेकाे छ ।

गुप्ताकाे टायलले छाएको कच्ची घर वर्षाको कारणले क्षति भएको तथा घर भित्र रहेको अन्नपात, लताकपडा, ४ वटा पंखा समेत गरि ४ लाख रुपैया बराबरको क्षति भएकाे प्रहरीले जनाएकाे छ । बुधबार बिहान ३ बजे वर्षाकाे भेल पसेर गुप्ताकाे घर लडेकाे हाे ।