logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगरको गाउँसभा सुरु


  • उज्यालो अभियान

नाढीमन, १० असार – जनप्रतिनिधिबिच दिनभर छलफलपछि चन्द्रनगर गाउँपालिकाको गाउँसभा अहिले साँझबाट बल्ल प्रारम्भ भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि जनप्रतिनिधिबिच छलफलपछि गाउँपालिकाको सभा हल नाढीमन तालमा भर्खरै नगरसभा प्रारम्भ भएको हो ।

चन्द्रनगरमा चालू आर्थिक वर्षको बजेट ९ महिनापछि पारित भएको थियो ।