logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लोसपा अध्यक्ष ठाकुर भोली मलंगवा आउँदै


  • उज्यालो अभियान

मलंगवा, १२ जेठ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष महन्थ ठाकुर आईतबार सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन् ।

पार्टी सदस्यता बितरण कार्याक्रममा सहभागि हुन अध्यक्ष ठाकुुर मलंगवा आउन लागेको युवा नेता मिथिलेश यादवले जानकारी दिए । बिहान ११ बजे बाट कुसुम पार्टी प्यालेस मलंगवामा सूरु हुने सदस्यता बितरण कायक्रमलाई अध्यक्ष ठाकुरले समसामयिक राजनैतिक परिस्थिती तथा पार्टीको अवस्था लगायत बारेमा सम्बोधन समेत गर्ने बताईएको छ । कायक्रममा लोसपाका वरिष्ठ नेता तथा पुर्व मन्त्री सरत सिंह भण्डारी, मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रदेस सभा सदस्य तथा पार्टी सचिव उपेन्द्र महतो , प्रदेश सभा सदस्य रानी र्शमा लागायतले समेत संबोधन गर्ने युवा नेता यादवले जानकारि दिए ।