logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आश्रममा खाद्यान्न र नगद सहयोग


  • उज्यालो अभियान

जुटपानी, ३० चैत – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आज खाद्यान्न र नगद सहयोग प्राप्त भएको छ ।

लालबन्दी निवासी समाजसेवी देविबन्धु थापाको समन्वयमा हरिपुर २ निवासी स्वर्गिय डम्बर बहादुर थापाको घरमा आयोजित सप्ताहको खाद्यान्न र ५ हजार रुपैयाँ नगद प्राप्त भएको हो ।

समाजसेवी थापाले आज आश्रममै आएर खाद्यान्न र नगद हस्तान्तरण गरेका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।