logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा ५ दिने योग शिविर सुरु


  • उज्यालो अभियान

मलंगवा, ०७ चैत – सर्लाही सदरमुकाम मलंगवामा आजबाट ५ दिने निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।

पतन्जली योग समिति मलंगवाको आयोजनामा तिनबिघे मैदानमा योग शिविर सुरु भएको हो ।

योग शिविरमा जिल्लास्थित सुरक्षा प्रमुख, जनप्रतिनिधि, राजनीतिज्ञ, सामाजिक अगुवा, सुरक्षाकर्मी, स्थानीयवासीलगायत उपस्थित भएका छन् ।