logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाही प्रहरीको कमाण्ड सम्हाल्न आइपुगे एसपी ज्ञवाली


  • उज्यालो अभियान

मलंगवा, ७ फागुन – सर्लाही प्रहरीको प्रमुखका रुपमा आज प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवाली हाजिर भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय इन्टलिजेन्स शाखाबाट एसपी ज्ञवाली सर्लाही प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेका हुन् ।

सर्लाहीमा भर्खरै सशस्त्र प्रहरीका प्रमुख (एसपी) विनोदराज खनाल र राष्ट्रिय अनुसन्धान आयोगका जिल्ला प्रमुख (उप–अनुसन्धान निर्देशक) देवराज लिम्बु पनि हाजिर भएका छन् ।