logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष कोइरालालाई पितृ शोक


  • उज्यालो अभियान

नवलपुर – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्व अध्यक्ष अमन कोइरालालाई पितृशोक परेको छ ।

कोइरालाका पिता मेघराज कोइरालाको आज ७७ वर्षको उमेरमा निधन भएको हो । लालबन्दी नगरपालिका २ जुटपानी स्थायी घर भएका कोइराला पछिल्लो समय काठमाडौंको काँडाघारीमा बस्दै आएका थिए ।

केही दिनदेखि अस्वस्थ रहेका कोइरालाको केएमसी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

पूर्व शिक्षक रहेका कोइरालाले शिक्षण पेशामार्फत प्रजातन्त्र स्थापनार्थ योगदान पुर्याएका थिए ।