बरहथवा – जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा अहिले साँझ ५ः३० बजेपछि सुरु हुने गरी कर्फ्यू आदेश जारी गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा आज दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
याे पनि पढ्नाेस्
बरहथवा घटना : सीडीओ धमला भन्छन– युवकको मृत्युको कारण ‘क्लियर’ हुन बाँकी नै छ
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
