लालबन्दी – सर्लाहीमा अहिले बिहानीपख पातलो मात्रामा हुस्सु लागेर ठिर्याउँदो चिसो छ । तर पातलो मात्रामा लागेको हुस्सुकै बीच घाम पनि देखा पर्न थालिसकेको छ ।
सर्लाहीसहित तराई क्षेत्रमा रातको समयमा चिसो भएपनि दिनभर पारिलो घाम लागेर अझै न्यानो नै छ ।
यो वर्ष आज पुस १३ भइसक्दा समेत शितलहर भने चलेको छैन् ।