बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
सर्लाहीका छठघाट बने उल्लासमय (तस्बीरहरु)
उज्यालो अभियान
मलंगवा – सर्लाहीका विभिन्न छठघाटमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि उल्लास देखिएको छ । प्रत्येक छठघाटा व्रतालु, उनीहरुका आफन्त र दर्शनार्थीको घुइँचो छ । हेर्नुस् तस्बिर