logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

न्यौपाने बन्धु समाज सर्लाहीको तर्दथ समिति चयन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा न्यौपाने बन्धु समाजको तर्दथ समिति गठन गरिएको छ ।

लालबन्दीमा बिहीबार सम्पन्न भेलाले बलराम न्यौपाने संयोजक रहने गरी ११ सदस्यीय तर्दथ समिति चयन गरेको हो । न्यौपाने बन्धु समाजका मधेश प्रदेश उप–संयोजक नारायण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजका प्रदेश प्रदेश कोषाध्यक्ष राजकुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

भेलाले जिल्लाभित्रका न्यौपाने बन्धुलाई समाजमा आवद्ध गर्दै अघि बढ्ने निर्णय गरेको छ ।