logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवा बजारमा निस्कियो सदभाव र्याली


  • उज्यालो अभियान

बरहथवा – जिल्लाको बरहथवा बजारमा पनि बुधबार सद्भाव ¥याली कार्यक्रम गरिएको छ ।

बरहथवा नगरपालिका र मुस्लिम परिवार तथा सम्पूर्ण नगरवासीको संयुक्त आयोजनामा बरहथवा बजारमा सद्भाव ¥याली निकालिएको हो । ¥यालीमा बरहथवाकी मेयर कल्पनाकुमारी कटुवाल, दुवै समुदायका अगुवा, राजनीतिज्ञ, स्थानीवासीलगायतको उपस्थिति रहेको थियो ।

‘हिमाल पहाड तराई, हिन्दु मुस्लिम भाईभाइर्’, ‘सबै जातजाति, भाषा, धर्म र सँस्कृतिको एकता, शान्ति, सद्भाव र मेलमिलापको प्रतिवद्धता’ भन्ने नारासहितको ब्यानर बोकेर सद्भाव ¥याली निकालिएको हो ।