logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनबाट दुई ट्रक अवैध सामग्री बरामद, राजस्व अनुसन्धानको टोलीले चेकजाँच गर्दै


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनबाट दुई ट्रक अवैध सामग्री बरामद भएको छ ।

बरामद भएका ती सामग्री चामल, दाल रहेको आशंका गरिए पनि पुष्टी हुन सकेको छैन् । सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बरामद गरिएको सामग्री राजस्व अनुसन्धान पथलैयाको टोलीले चेकजाँच गरिरहेको जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार राति नै उक्त अवैध समान बरामद गरेको हो ।