logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम आज धुम्म, गर्मी केही कम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज धुम्म भएको छ ।

हिजो अस्ती जस्तो आज चर्को घाम छैन् ।

आज बिहानैदेखि बेलाबेलामा घाम देखा पर्ने र धुम्मिने भइरहेको हो । चर्को घाम नलागेका कारण आज तुलानात्मक रुपमा गर्मी केही कम छ ।

गएसाँझ जिल्लाको केही भागमा केहीबेर पानी छिट्याएको थियो ।