logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काफ्ले परिवारले गरायो आश्रममा भोजन 


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको जुटपानी आश्रममा शुक्रबार बिहान एक परिवारले भोजन गराएको छ ।

हरिवन नगरपालिका ११ निवासी रन्जु काफ्लेको जन्म दिनमा उनका बुवा बोधराज काफ्ले र आमा गंगा काफ्लेले बिहान जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई एक छाक भोजन गराएका हुन् ।

काफ्ले परिवारका केही सदस्य आश्रममै आएर वृद्धवृद्धालाई भोजन गराएको आश्रमले जनाएको छ ।