logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पत्थरकोट डाँडाको वनमा भीषण डढेलो


  • उज्यालो अभियान

पत्थरकोट – नयाँ वर्षको दिन शुक्रबार राति सर्लाहीको लालबन्दी नगरपालिका-१३, पत्थरकोट छेडास्थित होली डे रिसोर्टभन्दा माथिको चुरेपाखामा लागेको डढेलो । पानी नपरेर सुक्खापन बढ्दा अहिले यहाँका विभिन्न वन क्षेत्र र चुरेका पाखामा डढेलो सल्किरहेको छ ।

तस्बिर : होली डे रिसोर्टका संचालक अभिषेक नगरकोटीको फेसबुकबाट