logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तामाङ पत्रकार संघ सर्लाहीको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

बागमती, २३ मंसिर – तामाङ पत्रकार संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

गएसाँझ बागमतीमा सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट पुनः चन्द्रबहादुर जिम्बा अध्यक्ष रहने गरी संघको १२ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा ज्योति मोक्तान, सचिवमा उदय पाख्रिन, सहसचिवमा प्रदीप भोलन, कोषाध्यक्षमा प्रमिला थिङलगायत अन्य सदस्य छन् ।