बयलवास, ०५ कात्तिक – सर्लाहीको ईश्वरपुरमा दुई दिने बाल भित्तेपत्रिका लेखन सम्वन्धी दुई दिने तालिम सुरु भएको छ ।
ग्रामीण नारी उत्थान संघले सिडा संकल्पन परियोजना अन्तर्गत तीस जना बालबालिका सहभागी गराई नारायण जनता प्राथमिक विद्यालय बयलवासमा भित्तेपत्रिका लेखन तालिमको आयोजना गरेको हो ।
ईश्वरपुर नगरपालिकाभरीका बालबालिका सहभागी तालिम भोलीसम्म चल्ने छ ।