logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम


  • उज्यालो अभियान

हरिपुर, २३ असोज – सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

हरिपुर नगरपालिका २ मा रहेको संस्थाले सोमबार र मंगलबार दुई दिन लालबन्दीमा राखेर आफ्ना कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको हो ।

यो तालिमबाट कर्मचारीलाई काम गर्न अझ उत्प्रेरणा प्रदान गरी संस्थाको लक्ष्य प्राप्तीमा टेवा पुग्ने अपेक्षा गरिएको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।