logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जंगल चरेर फर्किदै गरेका गाईबस्तु


  • उज्यालो अभियान

फूलजोर, २६ असार – पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको सागरनाथ चोकमा बुधबार अपरान्ह जंगल चरेर फर्किदै गरेका गाईबस्तु ।

वनमा अहिले हरियाली रहेकाले वस्तुभाउ टन्न अघाएर आउने गरेका छन् । (तस्बिर : उज्यालो अभियान)