logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कस्तो छ बागमतीको दुर्घटनास्थल ? (तस्बीरहरु)


  • उज्यालो अभियान

बागमती, ०६ असार – आज बिहानै बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा बस र भारतीय ट्रक (लरी) ठोक्किएर भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेलाई उद्धार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्पताल लगेका छन् । उद्धारको काम सकिएको छ ।

मृतकको शव इलाका प्रहरी कार्यालय कर्मैयामा छ । दुर्घटनाग्रस्त बस प्रहरीले सडकबाट हटाएको छ ।

घटनास्थलमा अहिले स्थानीयको भिडभाड छ । प्रहरीले सडकमा रहेका रगतको टाटा पखाल्ने काम गरेको छ भने पूर्व पश्चिम राजमार्ग सूचारु नै छ ।

याे पनि पढ्नाेस्

बागमतीको रायमाझी चोकमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु