logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

लालबन्दीमा मधेशी–पहाडी एकता सभा


  • उज्यालो अभियान

लालबन्दी, ०१ असार – राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्तिले अहिले लालबन्दीमा मधेशी–पहाडी एकता सभा गरिरहेको छ ।

लालबन्दी बजारस्थित पूर्व पश्चिम राजमार्ग छेउमा संयोजक महतोसहितका नेताहरुको उपस्थितिमा सभा भइरहेको हो ।

बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोको नेतृत्वमा अहिले देशव्यापी अभियान चलाइएको छ ।