logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवासका मैनालीलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगियो


  • उज्यालो अभियान

बयलवास, ०६ जेठ – सर्लाहीको बयलवासमा आज बिहान एक जना वृद्धलाई उपचारका लागि हेलिकप्टर झिकाएर काठमाडौं लगिएको छ ।

ईश्वरपुर नगरपालिका ६ का ९२ वर्षीय शम्भु मैनालीलाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको हो ।

पहिलेदेखि नै बिरामी रहेका मैनालीलाई परिवारले आज बिहान श्री एयर लाइन्सको हेलिकप्टरबाट काठमाडौं लगेका स्थानीयले बताएका छन् ।