logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बालबालिकालाई वातावरण र जलवायु सम्वन्धी तालिम


  • उज्यालो अभियान

हरिपुर, ३१ बैशाख – ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नसँग समन्वय गरी बालबालिकालाई वातावरण र जलवायु परिवर्तन तथा अपाङ्गता समावेशी सम्वन्धी तालिम दिइएको छ ।

लालबन्दीमा आयोजित ३ दिने तालिमको आज समापन गरिएको हो । संस्थाले ईश्वरपुर र हरिपुरका ३३ जना बालबालिकालाई सहभागी गराएर तालिम प्रदान गरेको कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार सहभागी बालबालिकालाई वातावरण तथा जलवायुका सम्वन्धमा दिगम्बर प्रसाद चौधरी र समिर प्रसाद ढुंगेल भएर तालिम प्रदान गरेका छन् ।