logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चट्याङ लागेर बाख्रा मरे


  • उज्यालो अभियान

फाइल तस्बीर ।

कबिलासी, २६ बैशाख – सर्लाहीकाे कबिलासीमा चट्याङ लागेर बाख्रा मरेका छन् ।

कबिलासी नगरपालिका-८ अगर्वा स्थित कैलास रामको फुसको गोठमा मंगलबार साँझ परेकाे चट्याङबाट ३ वटा बाख्रा मरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे परेकाे चट्यााङबाट मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।