logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज तीव्र गतिमा तातो हावा चल्दै, बाहिर निस्कनै गाह्रो


  • उज्यालो अभियान

पूर्व पश्चिम राजमार्गस्थित हरिवन बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ९ बैशाख – सर्लाहीमा आज अत्यधिक तातो हावा चलिरहेको छ ।

यहाँ मध्यान्हदेखि निकै तिव्र गतिमा तातो हावा चलिरहेको हो । तातो हावा चल्दा बाहिर निस्कनै गाह्रो छ ।

जताततै धुलो उडिरहेको छ । तातो हावाले पैदलयात्रु तथा मोटरसाइकल चाकल निकै प्रभावित बनिरहेका छन् ।

जिल्लाको तापक्रम आज ४० डिग्री सेल्सीयस पुगेको छ ।