logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका लागि दुईवटा एम्बुलेन्स प्राप्त


  • उज्यालो अभियान

गोडैता, २ बैशाख – नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सर्लाहीका लागि दुईवटा एम्बुलेन्स प्राप्त भएको छ ।

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने गोडैता नगरपालिकालाई एउटा र पर्सा गाउँपालिकालाई एउटा एम्बुलेन्स प्राप्त भएको हो ।

सर्लाही क्याम्पस मलंगवाले भने स्कुल बस प्राप्त गरेको छ ।