logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

न्यू हरिवन साकोसको अध्यक्षमा महतो


  • उज्यालो अभियान

हरिवन, ४ चैत – सर्लाहीको हरिवनस्थित न्यू हरिवन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गौरीशंकर महतो चयन भएका छन् ।

संस्थाको ११ औँ वार्षिक साधारण सभाले महतो अध्यक्ष, इन्द्र महत उपाध्यक्षसहित ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नवराज उप्रेतीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।