logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सागरनाथ वन विकास परियोजनामा हाजिर भए प्रेमिलाल


  • उज्यालो अभियान

सागरनाथ, ३० फागुन – सागरनाथ वन विकास परियोजनामा ९ महिनापछि आज नयाँ कार्यालय प्रमुख हाजिर भएका छन् ।

परियोजना प्रमुखका रुपमा उपसचिव प्रमिलाल प्रसाद कलवार हाजिर भएका हुन् ।

उपसचिव स्तरका कर्मचारी नहुँदा सहायक वन अधिकृत शिवेन्द्र प्रसाद चौधरीले ९ महिनासम्म निमित्त परियोजना प्रमुख भएर चलाए । कार्यालय प्रमुख हाजिर भएसँगै परियोजनामा आर्थिक कारोवार सूचारु हुने भएको छ ।