logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम आज फेरि धाम्मधुम्म


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १४ फागुन – सर्लाहीको मौसम आज फेरि बद्ली भएर धाम्मधुम्म भइरहेको छ ।

यहाँको मौसम आज बिहानैदेखि पानी पर्लाजस्तो भएर धुम्म भएको हो । मौसम धुम्मिएकाले आज यहाँ अन्य दिनको तुलनामा स्थानीय वासिन्दाले चिसो महशुस गरेका छन् ।

यहाँ केही दिनअघि चट्याङ र हावाहुरीसहित सामान्य वर्षा भएको थियो । केही दिन मौसम उघ्रिएकोमा आज फेरि धुम्मिएको छ ।