logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

क्रिसमस डे मा सडक नाटक र बजार सरसफाई


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरस्थित ईश्वरपुर मनकामना इङलिङ बोर्डिङ स्कुलका विद्यार्थीले क्रिसमस डे को अवसरमा सडक नाटक प्रदर्शन गर्दै बजार सरसफाई गरेका छन् ।

विद्यालयमा गठन भएको विद्यार्थी क्लबको आयोजनामा बयलवास बजारमा सरसफाई गरी सचेतनामूलक सडक नाटक देखाइएको हो ।

बढ्दै गएको मोवाइलको बिकृतिमा आधारित सडक नाटक देखाइएको विद्यालयले जनाएको छ ।