logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम बदली, पानी पर्लाजस्तो भई धुम्मियो


  • उज्यालो अभियान

सर्लाही क्षेत्र माथि आकाशमा देखिएकाे बादल । (तस्बिर : उज्यालाे अभियान)

लालबन्दी – सर्लाहीको मौसम आज बद्ली भएको छ ।

यहाँ पानी पर्लाजस्तो भई मौसम धाम्मधुम्म भइरहेको हो । आज हुस्सु लागेको छ ।

जिल्लाभरकै मौसम उघ्रिएर धाम्मधुम्म भएको स्थानीयले बताएका छन् । पुस पहिलो साता बित्दा पनि तराई मधेशमा यो वर्ष अत्यधिक चिसो हुन पाएको छैन् ।

शितलहर पनि चलेको छैन् । बिहान–बेलुका रातको समयमा चिसो रहेपनि दिनभर पारिलो घाम लागेर न्यानो छ ।