logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नयाँरोडमा शंकास्पद वस्तु भेटियो, सेनाको टोली घटनास्थलमा पुग्दै


  • उज्यालो अभियान

पुरानो तस्बिर ।

हरिवन – पूर्व पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–१०, नयाँरोडमा शंकास्पद वस्तु फेला परेको छ ।

नयाँरोडस्थित बस बिसौनीमा खादको बोरामा मुख बाँधिएको अवस्थामा फेला परेको र सो वस्तु शंकास्पद जस्तो देखिएको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले घटनास्थल सुरक्षित राखी नेपाली सेनाको टोली बोलाइएको उज्यालो अभियानसँग बताए।