logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नालामा डुबेर बालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

गोडैता – नालाको पानीमा डुबेर गोडैतामा एक बालकको ज्यान गएको छ ।

खेल्ने क्रममा घर अगाडिको नालामा डुब्दा गोडैता नगरपालिका–७, बस्ने ईसाफ मन्सुरका छोरा २ वर्षीय मस्तकिम मन्सुरको ज्यान गएको हो । बालकलाई परिवारका सदस्यले उपचार गर्न भनी प्रादेशिक अस्पताल मलंगवा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।