logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा सीडीओ धमला हाजिर


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमला हाजिर भएका छन् ।

धमला सोमबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा हाजिर भई जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्नेका हुन् । उनलाई जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल, प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारु, जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायतले स्वागत गरेक छन् ।

धमला दोलखाबाट सरुवा भई सर्लाही आएका हुन् । यसअघिका सीडीओ इन्द्रदेव यादवको इलाममा सरुवा भएको छ ।