शुक्रबार अपरान्ह डोम समुदायले लालबन्दीको बस्तीपुरमा गरेको चक्काजाम । उक्त चक्काजाम एकैछिनमा खुलेको थियो । (तस्बीर सौजन्य : संचारकर्मी सुरज अधिकारी)
लालबन्दी – लालबन्दीस्थित बस्तीपुरमा अहिले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम भइरहेको छ ।
जनज्योति बहुमुखी क्याम्पस अगाडि हाईवेमा निस्किएर स्थानीयले चक्काजाम गरिरहेका हुन् । चक्काजामको कारण खुल्न बाँकी छ ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर चक्काजाम खुलाउने प्रयास गरिरहेको छ ।