logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तरुण दलको केन्द्रिय सदस्यमा अजित सिंहसहित ६ जना मनोनित


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रिय सदस्यमा सर्लाहीबाट ६ जना मनोनित भएका छन् ।

सर्लाहीबाट अजित कुमार सिंह, निरमुनी मैनाली, विवेक ठाकुर, विभुसिंह थापा, ललनकुमार यादव, शान्ता पाण्डे र लोकहरि पौडेल मनोनित भएका हुन् । तरुण दलको केन्द्रिय सदस्यमा मनोनितमध्ये अजित सिंह सर्लाहीको साबिक क्षेत्र नं. ६ र हालको क्षेत्र नं. ४ बाट पटक–पटक कांग्रेसको महासमिति तथा महाधिवेशन प्रतिनिधि बनेका छन् ।

यस्तै, निरमुनि मैनाली नेपाल विद्यार्थी संघ (नेविसंघ) सर्लाहीको दुई कार्यकाल सभापति बनेका थिए ।