लालबन्दी ५ स्थित सामुदायिक रेडियो एकताको कार्यालयबाट बुधबार साँझ खिचिएको लालबन्दी बजार र उत्तरी चुरेभेगको दृश्य । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको मौसम आज (बुधबार) छर्लङ्ग भई उघ्रिएको छ ।
बिहानैदेखि हल्का रुपमा हुर्वी हावा चलेर मौसम उघ्रिएको हो । अहिले साँझ पनि हावा चलेकाले सर्वसाधारणले गर्मीबाट राहत मससुस गरिरहेका छन् ।
