लालबन्दी – सर्लाहीको मौसम आज धुम्म भएको छ ।
हिजो अस्ती जस्तो आज चर्को घाम छैन् ।
आज बिहानैदेखि बेलाबेलामा घाम देखा पर्ने र धुम्मिने भइरहेको हो । चर्को घाम नलागेका कारण आज तुलानात्मक रुपमा गर्मी केही कम छ ।
गएसाँझ जिल्लाको केही भागमा केहीबेर पानी छिट्याएको थियो ।