logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बदली, कतै हावाहुरी र कतै वर्षा


  • उज्यालो अभियान

फाइल तस्बिर ।

लालबन्दी – सर्लाहीको मौसम अहिले बदली भइरहेको छ ।

जिल्लाको मलंगवासहित दक्षिणी भेगमा हावाहुरीसहित पानी परिरहेको छ । उत्तरी भेगको लालबन्दीसहित चुरेभेगमा भने मालाकमिलिक गरी अध्यारो भएर सामान्य गतिमा हावा चलिरहेको छ ।

यस क्षेत्रको मौसम बिहान ७ बजेपछि एक्कासी बदली भएर कतै हावाहुरी र कतै हावाहुरीसहित पानी परिरहेको हो ।