logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
उज्यालोको समाचार प्रभाव : रित्तिएको फार्मेसीमा केही औषधि आइपुग्यो

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा स्वास्थ्य बीमा गरेका बिरामीले निःशुल्क पाउनुपर्ने...

बलराबाट ५ किलो चाँदीसहित दुई जना पक्राउ

बलरा – नेपाल भारत सीमानजिक पर्ने सर्लाहीको लक्ष्मीपुरबाट सशस्त्र प्रहरीले चाँदीसहित दुई जनालाई नियन्त्रणमा...

घरमा छापा मारेर फरहदवाबाट २५ केजी गाँजा बरामद, एक महिला पक्राउ

हरिपुर – प्रहरीले आज (शनिबार) दिउँसो सर्लाहीको हरिपुर नगरपालिका–४, फरहदवामा एक घरमा छापा मारेर...

भूमिहिनले जग्गा प्राप्त गरेको खुसीयालीमा दीप प्रज्वलन

जानकीनगर – सर्लाहीमा भूमिहिन सुकुम्वासीले जग्गाको लालपूर्जा प्राप्त गर्न सुरु गरेको खुुसीयालीमा गएसाँझ (शुक्रबार...

कांग्रेस महासमिति सदस्य निर्वाचन : देउवा समूहका ६ र कोइराला समूहका ५ बिजयी

लालबन्दी – सर्लाही क्षेत्र नं. १ मा नेपाली कांग्रेसको महासमिति सदस्य चयनका लागि भएको...

भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा लिने

घुर्कौली — भूकम्पमा परेर अभिभावक गुमाएका दश बालबालिकाको जिम्मा सर्लाहीस्थित द्वन्द्वपीडित बालगृहले लिने भएको...

ग्रामीण नारी उत्थान संघको सामाजिक लेखा परीक्षण

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको गैर–सरकारी संस्था ग्रामीण नारी उत्थान संघको शुक्रबार वार्षिक संस्थागत...

सर्लाहीमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकताको प्रमाण–पत्र वितरण गर्न सुरु...

ग्रामीण नारी उत्थानद्वारा सरोकारवालासँग छलफल

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले बिहीबार आफूले काम गर्दा जोडिने...