logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
प्रधानमन्त्री पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको बिदाई

मलंगवा – वीरगन्जमा हुने प्रधानमन्त्री पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता २०८० खेल्न सर्लाहीबाट जाने...

८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु

लालबन्दी – सर्लाहीको लालबन्दीमा आजबाट ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु भएको...

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरका कर्मचारीलाई सम्मान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई आज सम्मान...

सहकारीका अध्यक्ष र प्रवन्धक फरार, बचत उठाउने कर्मचारी समस्यामा

लालबन्दी  – सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष...

जंगली हात्तीद्वारा मूर्तियामा दुई घरमा क्षति

बरहथवा – जङ्गली हात्तीले गएराति बरहथवा नगरपालिका–९, मूर्तियास्थित पैतालिस बिघामा दुईवटा घरमा क्षति पु¥याएका...

उखु किसानले एक वर्षपछि पाए अनुदान रकम

हरिवन – सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल...

सर्लाहीमा बिहानैबाट घाम, चिसोले प्रभावित भएकालाई राहत

लालबन्दी – सर्लाहीको मौसम आज पनि बिहानैबाट उघ्रिएर पारिलो घाम लागेको छ । जिल्लाको उत्तरी...

सर्लाहीबाट ताम्सालिङ जागरण अभियानको प्रारम्भ

हरिवन – सर्लाहीबाट ताम्सालिङ जागरण अभियानको सुरुवात गरिएको छ । ‘ताम्सालिङ प्रदेश निर्माणका लागि एकजुट...

बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता

बलरा – सर्लाहीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबिच...