logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026
एक महिनामा साँढे १३ करोडको तरकारी बिक्री

लालबन्दी, २५ भदौ – सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साँढे १३ करोड...

बगदहमा पोल ढल्दा गडहीया वितरण केन्द्रको बत्ती अवरुद्ध

मलंगवा, २५ भदौ – सर्लाहीको गोडैता नगरपालिकास्थित बगदह नजिक आज बिहान बिजुलीको पोल ढलेपछि...

विपी जयन्तिका अवसरमा आश्रमलाई खाद्यान्न प्रदान

जुटपानी, २५ भदौ – १११ औँ विपी जयन्तिका अवसरमा हिजो सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा...

शान्तपूर्वक मूर्ति विर्सजन

मलंगवा, २५ भदौ – सर्लाहीमा गणेश पूजाको मूर्ति शान्तपूर्वक रुपमा विर्सजन गरिएको छ । गएको...

ईश्वरपुरको हरकठवामा आगोले जलेर घाइते व्यक्ति काठमाण्डौं रेफर

गौरीशंकर, २५ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका¬–१४, हरकठवामा आगोले जलेर गम्भीर घाइते भएका पुरुषलाई...

हरिवन भेट्रान्स क्लब फुटबल खेल्न हेटाैंडा जाँदै

हरिवन, २४ भदाै – राेटरी क्लब अफ मकवानपुरकाे आयाेजना तथा पिप्ले युवा क्लब हेटाैंडाकाे...

कार्यालय सहयोगी चौधरीलाई उत्कृष्ट कर्मचारी पुरस्कार

मलंगवा, २४ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय सहयोगी रामविश्वास चौधरीलाई उत्कृष्ट कर्मचारी...

चुुरोटको ठुुटो सल्किएर आगलागी, एक जना जलेर गम्भीर घाइते

बयलवास, २४ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, हरकठवामा आगोले जलेर एक जना गम्भीर घाइते...

नहरमा नुहाउन गएका बालकको डुुबेर ज्यान गयो

घुर्कौली, २३ भदौ – सर्लाहीको हरिवन नगरपालिका–५, किरिङ टोलमा आज अपरान्ह नहरमा डुुबेर एक...