logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
प्रमुख अनुसन्धान अधिकृत यादवको बिदाई

मलंगवा, ०६ असार – राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका निमित्त प्रमुख एवं प्रमुख अनुसन्धान अधिकृत...

लागुऔषध नियन्त्रणका सम्वन्धमा अन्तरक्रिया

हरिवन, ०६ असार – सर्लाहीको हरिवन नगरपालिकाको सभा हलमा आज लागुऔषधको प्रयोग तथा ओसारपसार...

हरिवनमा भोली नेपाल तामाङ घेदुङको मधेश प्रदेश अधिवेशन, तयारी पुरा

रिना आले/हरिवन, ०६ असार – सर्लाहीको हरिवनमा भोली हुन लागेको नेपाल तामाङ घेदुङ मधेश...

महिलालाई लछारपछार पारेको भिडियो ‘भाइरल’, के हो वास्तविकता ?

बरहथवा, ०६ असार – सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा सडक ढलान भइरहेको ठाउँबाट एक...

मधेशको स्वास्थ्य क्षेत्रमा ह्याट्रिक गर्ने हरिवन नगरपालिकाको लक्ष्य

रीना आले/हरिवन, ०५ असार – हरिवन नगरपालिकाले स्वास्थको क्षेत्रमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ...

क्याम्पस प्रमुख नियुक्तिमा चलखेल भइरहेको आशंका, योग्यतमलाई छान्न आग्रह

हरिवन, ०५ असार – सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा लामो समयदेखि रिक्त...

बागमती र कौडेनामा नीति, कार्यक्रम प्रस्तुत

बागमती, ०५ असार – सर्लाहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धमाधम...

लालबन्दी पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा

लालबन्दी, ०५ असार – लालबन्दी नगरपालिका पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगरको १७...

सर्लाहीमा हावाहुरी र चट्याङसहित भारी वर्षा

लालबन्दी, ०४ असार – सर्लाहीमा आज साँझबाट हावाहुरी र चट्याङसहित भारी वर्षा भइरहेको छ...