logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
साँढे ४ घण्टा बत्ती काटेर ‘क्यापासिटर बैंक’ जडान

नवलपुर, १४ भदौ – नेपाल विद्युत प्राधिकरणले सर्लाहीको नवलपुर ग्रिड सवस्टेशनमा आज ‘क्यापासिटर बैङ्क’...

आदिवासी जनजाति महासंघका नवनिर्वाचित पदाधिकारीको शपथ

घनश्याम बलम्पाकी/लालबन्दी, १४ भदौ – आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीको...

उखुको १८ करोड अनुदान आइपुग्यो, किसानले ३५ रुपियाँका दरले मात्रै पाउने

हरिवन, १४ भदौ – सर्लाहीका उखु किसानका लागि १८ करोड रुपियाँ अनुदान रकम कोष...

सर्लाही जिल्लाभर भोली बिहान ४ घण्टा बत्ती अवरुद्ध हुने

लालबन्दी, १३ भदौ – सर्लाही जिल्लाभर भोली बिहान ४ घण्टा बिजुली अवरुद्ध हुने भएको...

भूमि विद्येयकको विरोधमा मदनपुर बजारमा जसपा नेपालको प्रदर्शन

कविलासी, १३ भदौ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज सर्लाहीको कविलासी...

गणेश पूजाको मुर्ति बिर्सजन हुँदै, व्यापक प्रहरी परिचालन

मलंगवा, १३ भदौ – सर्लाही सदरमुकाम मलंगवामा अहिले कडा सुरक्षाका बिच गणेश पूजाको मुर्ति...

२५ किलो गाँजासहित एक युवक पक्राउ

लालबन्दी, १३ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एक युवकलाई...

मन्त्रीको झुठो दाबी : सर्लाहीका तीन पालिका अझै निमित्तको भरमा

हरिपुर, १३ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशका कुनै...

डा. सरोज कांग्रेस सर्लाहीको कार्यवाहक सभापति

मलंगवा, १३ भदौ – नेपाली कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. सरोजकुमार यादवले पाएका...