logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
राजर्षि जनक कप : आज नेपाल च्याम्पियन मछिन्द्र र विदेशी टिम एभिनिर क्यामरुनबीच घमासान भिडन्त हुँदै

बागमती –  छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार दिउँसाे अन्तिम क्वाटरफाईनल खेल...

सर्लाहीमा म्यादी प्रहरीको आवेदनमा अत्याधिक भिड

मलंगवा – सर्लाहीमा म्यादी प्रहरीका लागि दुई दिनमा नै माग गरिएको भन्दा धेरैको आवेदन...

महिला र पशुपालक किसानलाई सामग्री सहयोग

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४, मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत...

लोसपाको वडा कमिटी गठन

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–११, मा मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वडा कमिटी...

हरिवनका युवा लागूऔषध ट्याब्लेट सहित मलंगवाबाट पक्राउ

मलंगवा – लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित ट्याब्लेट सहित हरिवनका एक युवक सदरमुकाम मलंगवाबाट...

छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा साँढे २ लाखको क्षति

मलंगवा – सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा साँढे २ लाख रुपैया बराबरको धनमाल...

सनराईजका विद्यार्थीद्वारा खाजा खर्चबाट वृद्दाश्रममा सहयोग

जुटपानी – सर्लाहीको हरिवन नगरपालिका-११, स्थित सनराईज आवासीय विद्यालयका विद्यार्थीले खाजा खर्चको रकम जोगाएर...

मुस्लिम इत्तेहाद सर्लाहीकाे अध्यक्षमा पुनः रेजा चयन

हरिवन – नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीको अध्यक्षमा पुनः शेख मेहबुब...

राजर्षि जनक कप : एनआरटीलाई पराजित गर्दै आयाेजक बागमती सेमिफाईलन प्रवेश

बागमती –  छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तरगत मंगलबार भएकाे तेस्राे क्वाटरफाईनल खेलमा...