logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
१५ दिनभित्र भुक्तानी सक्न चेतावनी

हरिपूर्वा, २९ असार – सर्लाहीको हरिपूर्वा नगरपालिकामा गठीत सर्वदलिय संघर्ष समितिले चालु आर्थिक वर्ष...

जंगली च्याउ र साग टिप्नेलाई चटारो

मूर्तिया, २९ असार – मनसुन सक्रिय भई पर्याप्त पानी परेसँगै सर्लाहीका विभिन्न जंगलमा च्याउ...

सर्लाहीको मौसम आज धाम्मधुम्म, हिजो दिउँसोदेखि पानी पर्न भने रोकियो

लालबन्दी, २९ असार – सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म छ । यहाँ हिजो दिउँसोदेखि पानी...

घर भत्किएको चौधरी परिवारलाई राहत प्रदान

लालबन्दी, २८ असार – सर्लाहीको लालबन्दी नगरपालिका–५, रन्जितपुरमा निरन्तरको वर्षाले घर भत्किएर क्षति पुगेको...

मलंगवा आएर फर्किए मुख्यमन्त्री सिंह

मलंगवा, २८ असार – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज सर्लाही सदरमुकाम मलंगवा आएर...

पौडी खेल्दा पानीमा डुबेर एक बालिकाको मृत्यु, ५ जना सकुशल बाहिर निस्किए

रानिगन्ज, २८ असार – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा आज दिउँसो खेतमा खनिएको खाल्डोमा जमेको...

लगातारको वर्षाले जनजीवन प्रभावित

लालबन्दी, २८ असार – सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित बन्न थालेको छ । यहाँ केही...

प्रधानन्यायाधीश श्रेष्ठद्वारा सर्लाही जिल्ला अदालतकाे निरीक्षण

मलंगवा, २७ असार – सर्बाेच्च अदालतका प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठले विहिबार सर्लाही जिल्ला अदालतकाे निरीक्षण...

मलंगवाबाट वीरगंज जाँदै गरेकाे यात्रुबस राजमार्गबाट खस्याे

हरिवन, २७ असार – सर्लाहीकाे सदरमुकाम मलंगवाबाट वीरगंजतर्फ जाँदै गरेकाे यात्रुबस दुर्घटना भएकाे छ...