logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाही धनकौलका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ


  • उज्यालो अभियान

¥यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ रिपोर्ट आएका सर्लाही धनकौलका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
बालकको स्वाब काठकाण्डौं लगेर परीक्षण गर्दा केही बेरअघि पीसीआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको पुष्टी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानलाई जानकारी दिए ।